स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

खरसाङ, 10 जुलाई (मोहन प्रसाद)ःअ कहिले पनि भूमिका नलेखाउने साथै कहिले पनि प्रकाशनमा आएपछि आफ्नो पुस्तकको विमोचन नगर्ने वा नगराउने नर्थ बंगाल कमर्शियल इन्सटिट्युशनका पूर्व प्राचार्य खरसाङ निवासी जीबी बल

Read More »

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

खरसाङ, 10 जुलाई (निसं)ः खरसाङ शहर अनि नगरपालिकाको विभिन्न वार्डहरूमा रहेको स्ट्रीट लाईटको समस्यालाई समाधान गर्नु पर्ने माग एक गैरसरकारी संस्था आवाज सोसियल वेलफेयर अर्गनाइजेशनले गरेको छ। संस्थाको तर्फबाट उक्त

Read More »

दिवस शर्माद्वारा पोखरी संरक्षणार्थ रू.1लाख दान

प्राणी जगतको कल्याण हेतु १ लाख रुपियाँको दान गरेको हुँ। जङ्गली पशुप्राणी, माछा अनि चराचुरुङ्गीहरुले पोखरीमा खेल्ने ठाउँ पाऊन् भन्ने मेरो सोच हो। अर्कोतिर पोखरी बनाउने तत्पर साथी भाइहरुलाई यो

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका  वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण तथा यात्रुहरुले सुगम यात्राको उपभोग गर्न पाउने भएका छन् ‌।विगत दिनमा ठाउँ- ठाउँमा गएको पैह्रो अनि सडकमा लगाइएको अलकत्रा उप्किएर खाल्डो परेको सडकमा वाहनहरु खूबै होशियारीसित चलाउनु पर्ने अवस्था थियो

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »