स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

जीटीए प्रमुखद्वारा समस्या समाधान गरिदिने आश्वसन

जीटीए प्रमुख अनित थापाले विभागीय अधिकारीहरूसित कुरा गरी मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरबासीको समस्या समाधान गरिदिने आश्वसन दिएका छन्। कृष्णनगरबासीले कृष्णनगर क्लबमा थापासित भेट गरि कृष्णनगरमा एउटा कार पार्किङ

Read More »

शिवालय मन्दिर परिसर बडारेमा शिव महापुराण शुरु

बिजनबारी, 4  अगस्त(निसं): विश्व शान्ति तथा भाइचाराको सन्देश दिदै तथा भगवान भोले बाबाको सन्देशलाई जन जनमा पुर्‍याउने मुख्य लक्ष्यको साथमा शिवपुराण आयोजक समिति बडारेको मुख्य आयोजना तथा गाउँवासीहरुको सहयोगमा बृहत

Read More »

जल बिद्युत कर्मचारी संगठनको सभा सम्पन्न

रिम्बिक, 4 अगस्त(निसं): विद्युत कर्मचारी छाता संगठन दार्जीलिङ जिल्ला जल विद्युत कर्मचारी संगठनको एक महत्वपूर्ण सभा लोधोमाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा विद्युत विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

किड्नी रोगीलाई सहयोगको अपिल

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्‍वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको अपिल गरिएको छ। किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले पहल गर्दै सबैलाई सहयोगको अपिल गरेका छन्। उनको उपचारको लागि गौरी शंकर चियाबारीको पाँचधुरे समाजको तर्फबाट सभापति भानु पाख्रीन अनि सचिव योगेन पाख्रीनले पनि आर्थिक सहयोगको लागि अपिल गरेका छन्।

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »