स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

रेलिङ, 12 जुलाई (निसं): नलोवर साम्सुमा श्री सत्य साई बाल विकास भवनको शिलान्यास गरियो। जीटीए अध्यक्ष  अनित थापाको गत रेलिङ भ्रमणमा आउँदा लोवर साम्सुमा बाल विकास भवन निर्माण गरिदिने बचन

Read More »

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभाग मिरिकको आयोजनामा आगमी 13 जुलाईमा मिरिक गोर्खा रङ्गमन्च भवनमा 211 ओै भानु जयन्ती विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ। सूचना एवं साँस्कृतिक विभाग मिरिकको प्रभारी

Read More »

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङको पुरानो प्लाजा सिनेमा हल उकालो डुमारामको बाटोमा एक महिला लड़ेर घाइते भएकी छन्। बाटोको अवस्था जीर्ण रहेकोले बाटोमा रहेको खाल्डामा झुक्किएर खुट्टा पस्दा उक्त महिला

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

डुनामिस इन्टरनेशनल बाइबल कलेज-द्वारा दुई पुस्तकको सार्वजनिक

दार्जीलिङ,15 जुन(निसं): डुनामिस इन्टरनेशनल बाइबल कलेज-को तत्त्वावधानमा दार्जीलिङको दिव्यवाणी भवनमा महत्त्वपूर्ण कार्यक्रमवीच दुइवटा आशीषमय पुस्तकको लोकार्पण गरियो। जसमा इसाई जगतका वरिष्ठ लेखक प्रेरित धुब्र शिष्यको पुस्तक सात पल्ट डुवुल्कि मार साथमा अर्को पुस्तक लेखक पास्टर तिमोथी घलेको येशुसंग मुठभेट यी दुई पुस्तकहरु विविध रूपमा बिमोचन गरि सार्वजनिक गरियो ।आजको  कार्यका संचालक लेखक तथा कवि राजु गिरिद्रारा गरिएको थियो भने  स्वागत

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »