स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

शहरको कतिपय ठाउँमा दोकान-पाट पुन: बाटो ओगेटेर

खरसाङ, 13 जुलाई (निसं): खरसाङ नगरपालिका क्षेत्रको विभिन्न बाटोमा पुनः दोकान-पाट लगाउने कार्य भइरहेको छ। कतिपय स्थानमा बाटो छेकेर दोकान-पाट बढ़ाउने कार्य विस्तारै बढ़िरहेको पनि पाइएको छ, जसले गर्दा बाटोमा

Read More »

मकैबारीमा भागोप्रमो समर्थित श्रमिक संगठनले श्रमिकको हितमा धेरै कार्य गरिरहेको मण्डल छेत्रीको दावी

मकैबारी,12 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन लेबर युनियनले मकैबारी चिया बगानमा धेरै उपलब्धि मूलक कार्यहरू गरेको दावी युनियनका शाखा सभापति मण्डल छेत्रीले गरेका

Read More »

आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

सोनादा, 12 जुलाई (निसं): आशारिका फाउण्डेशनले धजे क्षेत्रको 9 नम्बर बस्ती निवासी 24 वर्षीय अनिकेत लिम्बुलाई सात हजारको आर्थिक सहयोग प्रदान गरेको छ। मृगौला फेल भई जीवन-मरणको संघर्षमा रहेका अनिकेत

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

चांँदमुनी नेपाली समाजले भानु जयन्ती पालन 

दार्जीलिङ,17 जुलाई(निसं): चांँदमुनी नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको 211औँ जन्म जयन्ती समारोह सम्पन्न गरियो। रामायण पाठबाट शुरू भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम, कविता वाचन आदिकवि भानुभक्त आचार्यका कविता पठन, संगीत समारोह र नेपाली संस्कृतिको प्रदर्शन जस्ता कार्यक्रमहरू राखिएको थियो। कार्यक्रममा धेरै सदस्यहरूको उपस्थित थिए भने धेरैले आदिकवि भानुभक्त आचार्यको योगदानको प्रशंसा गर्दै नेपाली संस्कृति र भाषाको संरक्षणमा सहयोग पुर्‍याउने वाचा गरिएको

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »