स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

दार्जीलिङका पुत्र राज्यसभामा पुग्नु अत्यन्तै सुखद हो: विक्रम राई

दार्जीलिङ,14 जुलाई(निसं): पुर्व विदेश सचिव तथा दार्जीलिङ वेलफेयर सोसाइटी-का सस्थापक हर्षवर्धन श्रीङला राज्यसभा सदस्य रूपमा मनोनीत भएकोमा दार्जीलिङ पहाडका विभिन्न व्यक्ति विशेषले उनलाई शुभकामना व्यक्त गरे। यसै क्रममा विकरण फाउण्डेसन

Read More »

पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

पंखाबारी,13 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 211 औँ जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान

Read More »

खरसाङमा 212 औँ भानु जयन्ती समारोहमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

खरसाङ, 13 जुलाई (हनोक): महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ, पश्‍चिम बंगाल सरकार एंव गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त तत्वावधानमा खरसाङमा आदि कवि भानुभक्त आचार्यको 212 औँ जन्म जयन्ती समारोह सम्पन्न

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

भानु जयन्तीमा 70 वर्ष माथिका वरिष्ठजनरलाई सम्मान 

दार्जीलिङ,14 जुलाई(निसं): तामसाङ खासमहल बस्तीको कल्याण समाजले 211औं भानु जन्म जयन्ती भव्य रुपमा मनायो। यस अवसरमा भानुभक्त जयन्ती किन मनाइन्छ अथवा मनाउन किन जरूरी छ भन्ने विषयमाथि समाजको वरिष्ठ व्यक्तिगणले प्रकाश पारे । समाजको भाइ-बहिनीहरुले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई अनु रोचक बनाए भनी कल्याण समाजले बताएको छ। कल्याण समाजले जानकारी गराए अनुसार,यसै कार्यक्रमको अवसर पार्दै 22 वर्ष देखि

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »