स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको

Read More »

श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए।

Read More »

सड़क बिचैमा फोहोर-मैला फालिएपछि समस्यामा मानिस

खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »
Teacher and student

अभानेअजासको सभा सम्पन्न

अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिकाे सभा मिरिक युवा आवासमा आइतबार सम्पन्न भयाे। संघकाे मिरिक महकुमा समितिकाे तत्वावधानमा आयाेजित सभाकाे अध्यक्षता केन्द्रीय अध्यक्ष बुद्धबीर सार्कीले गरेका थिए। सभामा कार्यकारी अध्यक्ष संजीव माेथे, महासचिव रिमेस माेथे, प्रवक्ता सीके लाेहार , केन्द्रीय सहसचिव उमेस ताेलाङ्गी, उपाध्यक्ष सत्येन वरदेवा, हिमाल विश्व, तारा घिमिरे आदि उपस्थित थिए। केन्द्रीय साँगठनिक सचिव उज्ज्वल मङ्ग्रातीले

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »