स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

ईजा प्रकाशनको पुरस्कार घोषणा

दार्जीलिङ, 15 जुलाई (निसं): ईजा प्रकाशनले यसपाली 12औं ईजा प्रतिभा सम्मान वरिष्ठ गायक एवं संगीतकार राम विष्ट र नर्तकी  बसन्ती शाहलाई प्रदान गर्ने घोषणा गऱ्यो। यसरी नै तेस्रो ईजा स्मृति युवा

Read More »

बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

पङ्खाबारी,14 जुलाई(निसं): गत केहीदिन अघि गाड़ीधुरामा एकजना पाँच वर्षीय नाबालिमाथि भएको दुष्कर्मको विरोधमा आइतवार गाड़ीधुरामा लङ्भ्यू परिवर्तन मुभमेण्टले एक विरोध र्‍याली निकाल्नुका साथै यहाँको शहीद दुर्गामल्ल चोकमा एक सचेतना कार्यक्रमको

Read More »

खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

खरसाङ, 14 जुलाई(निसं): खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

क्वार्टर आगलागीमा विनयको क्षतिपूर्तिको माग

दार्जीलिङ,31 अगस्त (निसं): दार्जीलिङ नजिक कागझोडाको वन विभाग क्वार्टर आगलागी काण्डमा  दार्जीलिङ अग्निशमन विभागका सम्पुर्ण क्रु मेम्बर्स,  सम्पुर्ण पानी बोक्ने ट्रकका ड्राइभर दाजु-भाईहरू , अन्य ड्राइभर दाजु भाई , स्थानीय मानिसहरू , आईजीजेएफ-का स्वयंसेवकहरू , दार्जीलिङ नगरपालिकाका अध्यक्ष साथै 11 नम्बर वार्डका नगरपाल साथै पुलिस अनि वन-विभागका स्वयंसेवकहरुको अथक प्रयासमा धेरै नै क्षति भएतापनि अन्तत आगोलाई काबुमा ल्याउन सफल भए

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »