स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा‌ धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान

Read More »

सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

खरसाङ, 15 जुलाई (निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 7 मा रहेको सर्वोदय सङ्घका सदस्यहरूले आदि कवि भानुभक्तको जन्म जयन्तीको पावन अवसर पारेर आफ्नो गाउँ-घरको सफाई गरेका छन्‌‍। यस सफाई कार्यक्रममा

Read More »

धेरै वर्षको अन्तरलमा फुलबारीमा भानु जयन्ती पालन

दार्जीलिङ,15 जुलाई(निसं): फूलबारी सुधार सम्मेलनद्वारा 211औं भानु जयन्ती कार्यक्रम  धेरै वर्षको अन्तरल पछि भव्यताको साथ पालन गरियो। उक्त कार्यक्रम अध्यक्ष संस्थाका अध्यक्ष समिर कुलुङ्ग राई थिए भने प्रमुख अथिति निर्मल

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

खरसाङ, 28 जून (निसं)ःअहिले असार महिनाको 15 गते, मध्य बर्खाको समय रहेको भए तापनि खरसाङ घुम्न आउने पर्यटकहरूको उत्साहमा कुनै कमी देखिएको छैन। प्रत्येक दिन खरसाङमा पर्यटकहरू घुम्न आइरहेका छन्, हिउँदोको तुलनामा संख्यामा केही कमी अवश्यै रहेको हुन सक्छ तथापि खरसाङको हनुमान डाँड़ा, डाउहिलको फरेष्ट डाउहिल ट्रेक इको पार्क, बरबुङ माथिको भ्यू पोइन्ट, नयाँ बस्ती सिक्सेन पाखाको हेवन द पाईन

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »