स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

फोसेप-द्वारा बिरुवा रोपण अनि बिरुवाहरुलाई मलजल लगाइयो

दार्जीलिङ,16 जुलाई (निस): यस वर्ष-2025 को विरुवा रोप्ने कार्यक्रम फोसेप संस्थाले मंगलबारको दिन समापन गर्‍यो। गत 5 जूनदेखि विभित्र स्थानहरूमा स्थानिय मानिसहरूलाई लिएर बिरुवा रोप्ने कार्यक्रम  गत वर्षहरूमा रोपिएका पौधाहरूलाई

Read More »

कला सङ्गम बिजनबारीद्वारा भानु जयन्ती पालन

बिजनवारि,16 जुलाई(निसं): बिजनबारी भेगको माउ सस्थाको रूपमा मानिने कला सङ्गम बिजनबारीद्वारा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। स्थानीय नगर पुस्तकालय बिजनबारीमा सस्थाको सभापति एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख

Read More »

महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

तीनधारे, 15 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्‌‍। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राती

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

दुर्घटनामा मृत्यु भएका द्वयलाई अनित थापाद्वारा श्रद्धाञ्जली

दार्जीलिङ,18 जुलाई(निसं):बुधबार बिजनबारी शहरदेखी दुरीस्थित लोवर गोक बस्ती ठूलो ढुंगाले थिचेर वर्षीय बालक समान्था सुब्बा र प्रणित जोगीको घटनास्थलमै मृत्यु भएकोमा शोक प्रकट गर्दै तीद्वयप्रती जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले श्रद्धाञ्जली अर्पण गरेका छ। बिहीबार तीद्वय मृत शवलाई पोस्टमर्टम गर्न दार्जीलिङ ल्याएको समय जीटीए चिफ एक्ज्युकेटिभ अनित थापाले मृतकका परिवारसित भेट गरे। दिवंगत आत्माले शान्ति पाओस्।यस अवधी

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »