स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »
Worship begins at the Shiva temple on Hom Danda

होम डाँडाको शिव मन्दिरमा पूजा अर्चनाको थालनी

श्रावण महीनाको पहिलो दिनदेखि मिरिक होम डाँडामा रहेको शिव मन्दिरमा पूजा अर्चना थालिएको छ। उक्त धार्मिक अनुष्ठान महीना दिनसम्म चल्ने मन्दिरका पुजारी चितरन्जन तिवारीले बताए। तिनले श्रावण महीनामा विशेष गरि

Read More »

सेन्ट जोहन वर्कमान पल्लीमा वर्तमान पल्लीपिताको बिदाई एवम्‌‍ स्वागत कार्यक्रम

खरसाङ,16 जुलाई (निसं): खरसाङ्को सेन्ट मेरिज हिलमा अवस्थित सेन्ट जोन वर्कमान पल्लीमा रेभरेन्ड फादर प्रदीप राईलाई आधिकारिक रूपमा नयाँ पल्ली पिताको रूपमा स्थापित गरिएको छ। पल्लीमा अब नयाँ अध्यायको शुरुवात

Read More »

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

सोनादा ,16 जुलाई (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी निज गाउँ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »
Newar Organization

नेवार सङ्गठनको ३३औं स्थापना दिवस

अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ शुक्रबार सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल जोशी रहेको कार्यक्रममा अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सदस्य भाजु सुनिल नेवार जोशी थिए। ‎कार्यक्रमको शुरुवात अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सुनिल नेवार जोशीको बाहुलीबाट नेवार सङ्गठनको झण्डा उत्तलोन गरियो। सुकुन्दा प्रज्जवलन गरेपछि

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »