स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

अल बुद्धिष्ट एसोसिएसन-को सभा सम्पन्न 

रिम्बिक,17 जुलाई(निसं):अल बुदिष्ट एसोसिएसन बाँसबोटेको एक महत्त्वपूर्ण सभा मंगलबार  सम्पन्न भएको छ। संस्थाका सभापति पेमदोर्जी शेर्पाको अध्यक्षतामा भएको सभा नयाँ कोर कमिटी गठन अनि कमिटीको नियमावली तय गर्नको निम्ति केन्द्रीत

Read More »

मानेभञ्ज्याङ टंगलु रेञ्जको आयोजनामा वन महोत्सव कार्यक्रम

मानेभञ्ज्याङ, 17  जुलाई (निसं): मानेभञ्ज्याङ टंगलु रेञ्ज सिंहलिला दक्षिण वन विभाग दार्जीलिङ डिभिजन अनि दार्जीलिङ वाइल्ड लाइफ डिभिजनको संयुक्त आयोजनामा वन महोत्सव कार्यक्रम सम्पन्न भएको छ। टंगलु रेञ्ज अधिकारी दिगन्त

Read More »

वार्ड 17 को ज्योति ग्राममा फुटपाथ चर्कियो

दार्जीलिङ,17 जुलाई(निसं): दार्जीलिङ पहाडमा वर्षाको कारण विभिन्न स्थानहरुमा पैह्रो गएको घटना अघि आएपनि यस घटनामा कुनै प्रकारको अप्रिय घटना घटिएको जानकारी छैन। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17 -को नव ज्योति

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बालबघैचामा बाल बालिकाहरू रमाँउदै।

मिरिक  १४ जून ( निसं) तराई खण्डमा  तापक्रम  बडेपछि मानिसहरू गर्मीबाट राहत पाउन हाल मिरिक पर्यटन केन्द्रमा आइरहेकाे छ।तराई खण्डमा भन्दा मिरिककाे तापक्रम  कम रहने अनि पानी पनि परिरहेकाेले मिरिककाे शितलतामा पर्यटकहरू रमाइरहेकाे देखिन्छ। वितेकाे केही दिनहरूमा मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूकाे चहल पहल बडेकाे छ भने यहाँकाे हाेटल अनि रेस्टुरेन्टहरूमा पनि मानिसहरूकाे भीड देखिन्छ। समग्रमा  भन्नू पर्दा हाल मिरिकमा पर्यटन

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »