स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

खरसाङ, 18 जुलाई (हनोक): केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर मृत्यु

Read More »

उद्घाटन अघि सिरिखोला पुल प्रोटेक्सन वाल चर्कियो 

रिम्बिक, 18 जुलाई(निसं): केही समय अघि मात्र निर्माण कार्य पुरा भएको जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) क्षेत्र अधिनस्त दार्जीलिङ -पुलबजार खण्डको सुदुरवर्ती सिरिखोला डाडा गाउँ ग्राम पञ्चायतको विभिन्न गाउँहरूलाई जोड्ने सिरीखोला पुल

Read More »

दुर्घटनामा मृत्यु भएका द्वयलाई अनित थापाद्वारा श्रद्धाञ्जली

दार्जीलिङ,18 जुलाई(निसं):बुधबार बिजनबारी शहरदेखी दुरीस्थित लोवर गोक बस्ती ठूलो ढुंगाले थिचेर वर्षीय बालक समान्था सुब्बा र प्रणित जोगीको घटनास्थलमै मृत्यु भएकोमा शोक प्रकट गर्दै तीद्वयप्रती जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन) चिफ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

आरकेएसपी-लाई जीटीए हेडमास्टर्स एसोसिएशन-द्वारा शुभकामना

दार्जीलिङ, 8  जुलाई(निसं):आरकेएसपी विद्यालयलाई जीटीए हेडमास्टर्स एसोसिएशनको पक्षबाट अग्रिम शुभकामना दिइएको छ। फुटबल खेलमा सक्रियता देखाउदै लगभग 25 वर्षपछि पुन दार्जीलिङ आरकेएसपी विद्यालयले चर्चित सुब्रतो कप 2025 को खिताब नजिक पुगेका छन् दार्जीलिङका चर्चित विद्यालय आरकेएसपी गत सन् 2000 सालमा विद्यालयका प्रधान अध्यापक स्व. वसन्त कुमार राईको कार्यकालमा सुब्रतो कपको च्याम्पियन बनेको थियो भने यसवर्ष आरकेएसपीले 25 वर्षपछि विद्यालयका प्रधान

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »