स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

खरसाङको द ग्रेस इभाञ्जलिकल चर्चद्वारा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य

खरसाङ ,19 जुलाई(निसं): खरसाङको निम्न डुमाराम वार्ड नम्बर पाँचमा अवस्थित द ग्रेस इभान्जिकल चर्च द्वारा चर्चको पास्टर राजेन घहतराजको अगुवाईमा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो। परमेश्वरको महिमाको

Read More »

ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

रसाङ, 19 जुलाई (निसं): खरसाङ शहरको विभिन्न ठाउँमा अझ पनि विभिन्न ठाउँमा धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेको छन्‌‍। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गत धेरै समयदेखि

Read More »

तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

तीनधारे, 19 जुलाई(निसं): तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको स्मृति वनस्थितको प्रेक्षागृहमा सन्त जोहन चर्चको आयोजनामा आदि पत्रकार पादरी गङ्गा प्रसाद

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

सडक मरमतीको कारण यातायात बन्द रहने

मिनरल स्प्रीङ,13 जुलाई (निसं):गत लामो समयदेखि मरमतीको कार्य चलिरहेको आँपबोटे घट्टे गाउँ जाने सडकको आधार देवल, सुरक्षा देवलको मर्मत पश्चात आजदेखि सतह तथा भूई ढलाईको काम शुरू भएको हुनाले भोलिदेखि उक्त सडक भएर ओहोर-दोहोर गर्ने सम्पूर्ण वाहनहरुको निम्ति यातायात बन्द राखिने भएको कार्यसित सम्बन्धित ठेकेदार अनि स्थानीय समाजका प्रतिनिधिहरुले जानकारी गराएका छन्। ढलाई कार्य अवधिदेखि पन्ध्र दिनसम्म यातायातको कुनै पनि

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »