स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

एक रात होटलमा राखेर भाग्ने प्रेमीलाई 10 वर्षको कारावास सजाय

दार्जीलिङ,20 जुलाई(निसं):  सामाजिक सञ्जालमा प्रेम भएपछि प्रेमिकालाई विवाह गर्छु भनी दार्जीलिङ  शहरमा बोलाएर एउटा होटलमा राख्दै एक रात बिताएपछि प्रेमीले बिहान एटीएम-मा पैसा झिक्न जान्छु भनी सुईकुच्चा ठोक्ने विक्की शर्मा

Read More »

खम्बू राईको जनगणनाबारे अन्तरक्रियात्मक सभा

दार्जीलिङ,20 जुलाई(निसं): शनिबार, केन्द्रीय समिति किराँती खम्बू राई सांस्कृतिक संस्थानले गोदुनिस(गोर्खा दु:ख निवारक सम्मेलन)-को पुस्तकालय कक्षामा एक अन्तरक्रियात्मक सभा गर्दै आगामी जनगणना तथा संस्थानले हालैमा पहल गरेको सामाजिक आर्थिक सर्वेक्षण

Read More »

पुलबजारमा दिल्ली अकादेमी र शब्द साधना मञ्चद्वारा संयुक्त कार्यक्रम

पुलबजार, 20 जुलाई(निसं): साहित्य अकादमी नयाँ दिल्ली र शब्द साधना मञ्च पुलबजारको संयुक्त आयोजनामा प्रख्यात नेपाली लेखकहरूको साहित्यिक मञ्च साथमा प्रख्यात साहित्यकार एम पथिकसित लेखकको भेटघाट कार्यक्रम सम्पन्न भयो। मञ्चका

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

खरसाङ 28 जुन (निसं):अ खरसाङस्थित एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनको एउटा सभा प्रदीप छेत्रीको सभापतित्वमा , वार्ड नम्बर 1 को डा. अम्बेदकर गाउँ ग्राम सुधार समिति भवनमा सम्पन्न भयो। सभाको सञ्चालन सुदन जोगीले गरेका थिए। सभामा सुदन जोगीले एसोसिएशनको क्रियाकलाप साथै स्थिति बारे विस्तृत जानकारी गराए अनि तिनले एसोसिएशनको हिसाब-किताब बारे पनि सभामा जानकारी गराए। सन् 2015 मा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »