स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

होम डाँडाको शिवालयमा जलार्पण गर्नेहरूको भीड

श्रावण महिनाको प्रथम सोमबार मिरिक झीलको उत्तर दिशामा रहेको होम डाँडा स्थित सार्वजनिक शिवालयमा प्रथम सोमबार भएकोले विहानदेखि नै शिवलिङ्गमा जल अर्पण गर्ने भक्तहरूको अत्याधिक भीड लागेको देखियो। शिवालयका गुरूजी

Read More »

महाकाल डाँडामा जल अर्पण गर्नेहरुको ओर्लियो भीड

साउन महिनाको पहिलो सोमबार महाकाल डाँडामा जल अर्पण गर्नेहरुको ओर्लियो भीड। पहाडका आराध्य देव महाकाल बाबालाई जल अर्पण गर्न आज सोमबार बिहानपख ३.३० बजेदेखि श्रद्धालुहरु भेला हुन थालेको थाहा लागेको

Read More »

चिम्नी देवराली ग्राम पञ्चायत कार्यालय उद्घाटन

खरसाङ, 20 जुलाई (निस): 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको विधिवत उदधाटन आइतवार गरिएको छ। सिमष्टि को सभासद्‌‍ श्याम शेर्पा,

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

शहरको कतिपय स्थानमा काटिएका केबलहरू उठाउन पर्ने

खरसाङ, 29 जून (निसं)ःअ गभग एक महिना अघि खरसाङ नगरपालिका अनि खरसाङ महकुमा प्रशासनले शहरमा रहेको अव्यस्थित र जोखिमपूर्ण केबलहरू काट्ने काम गरेको थियो। नगरपालिका अनि महकुमा प्रशासनले अव्यवस्थित र जोखिमपूर्ण केबलहरू काटिदिएपछि वर्तमानमा विभिन्न इन्टरनेट सेव प्रदान गर्ने, टेलिभिजन सेवा प्रदान गर्ने कम्पनीका एजेन्सीहरूले नयाँ गरेर व्यस्थित प्रकारले केबल टाँग्ने कार्य पनि गरिसकेका छन्। तथापि त्यस समय काटिएका केलबहरू

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »