स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी

Read More »

पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍

मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍। उनीहरू अहिले अस्थायी त्राण शिविरमा छन्‌‍। अझै पनि गाउँ माथिबाट पैह्रो जाने क्रम रोकिएको छैन्‌‍। चिया बगानबाट

Read More »

जीर्ण र चिप्लो बाटोको कारण झल्न पर्दैछ समस्या

खरसाङ, 21 जुलाई (निस): खरसाङ नगरपाकिला अन्तर्गत वार्ड नम्बर 5 अनि वार्ड नम्बर 8 को सिमाना क्षेत्रमा रहेको बाटो अति जीर्ण बनेको छ। यो बाटो दबिएकोले ढिल तर्फ ढल्किएको अवस्थामा

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »
Corruption in land reforms

जमिन सम्बन्धी व्यापक अनियमितता र भ्रष्टचारको आरोप, माकपाको सरकारसित पारदर्शिता माग

ल्यान्ड रिफर्म विभागमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै माकपा नेता तारा सुन्दाससहित पहाडका सचेत नागरिकहरूले आवाज उठाएका छन्। उनीहरूका अनुसार, पहाड तथा तराई क्षेत्रका हजारौं जनता आफ्नो पुर्खौली जमीनबाट वञ्चित भइरहेका छन्, भने जमिनमाथि व्यापक हेराफेरी, नक्कली कागज र पैसाको लेनदेनको आरोप समेत लागिरहेको छ। ल्यान्ड रिफर्म विभागका सचिव एमडी मुस्तफाले बताए अनुसार, सीएस र आरएस सम्बन्धी १ लाख

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »