स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

ब्याङ्क अनि ब्याङ्क मित्रद्वारा कोलबुङमा सुरक्षा शिविर

दार्जीलिङ,23 जुलाई(निसं): युनियन ब्याङ्क अफ इण्डिया दार्जीलिङ शाखा र ब्याङ्क मित्र कोलबुङका चन्द्र प्रसाद शर्माद्वारा कोलबोङ पाठशाला भवनमा आयोजित संयुक्त कार्यक्रममा ब्याङ्कद्वारा सुरक्षा शिविर आयोजना गरिएको थियो, जसमा ब्याङ्कद्वारा ग्राहकहरुको

Read More »

एनएच–१० मा बोलेरो र टिपर ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

एनएच–१० अन्तर्गत २० माइल नजिकै मंगलबार बिहान बोलेरो गाडी र टिपर ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना सामान्य घाइते भएका छन्। प्राप्त जानकारी अनुसार,

Read More »

किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम

खरसाङ, 22 जुलाई (निसं)ः धजिया चियाबारी नौ नम्बरका किड्नी रोगी अनिकेत सुब्बाको किड्नी प्रत्यारोपण गर्नको निम्ति दार्जीलिङ माटोको मायाँ सेवा संस्थाको मिरिक शाखाका प्रमुख संयोजक मनिन्द्र सुब्बा गोर्खा, प्रमुख सदस्य

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

खरसाङ, 16 जुलाई (निसं):खरसाङ्का मानिसहरू बाँदरको समस्याले दिक्क बनेका छन्‌‍। यो समस्या वर्तमानमा खरसाङ्का सबै मानिसहरूले भोगिरहेका छन्‌‍। यो समस्या समाधानको निम्ति खरसाङ्का विभिन्न संघ-संगठन, व्यक्ति-व्यक्तित्वले आवाज पनि उठाइरहेका छन्‌‍। खरसाङ्मा रहेको बाँदर अनि जंगली जनावरको समस्या समाधानको निम्ति एक गैरसरकारी संगठन आवाजले अघिबाटै आवाज उठाइरहेको छ। यो गैरसरकारी संस्थाले खरसाङ्मा रहेको बाँदर अनि जंगली जनावरको समस्यालाई समाधान गरियोस्‌‍ भनी

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »