स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

नेपाली भाषामा साइन बोर्ड लगाउने महासंघद्वारा विद्यालयहरूलाई अनुरोध

तीनधारे,23 जुलाई(निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट नेपाली भाषामा नै साइन बोर्डहरु लेखिदिने मागमा विभिन्न स्कूलहरुमा गएर ज्ञापन पत्र बुझाउने कार्य गरेका छन्‌‍। विद्यार्थी महासंघ तीनधारे

Read More »

जी.एम. लेप्चाद्वारा रोलु मन्दिरको दर्शन र पूजा अर्चना

सिक्किमका मुख्यमन्त्री एस गोलेका क्याबिनेट दर्जाका सल्लाहकार जी.एम. लेप्चाले पवित्र रोलु मन्दिरको दर्शन गरी पूजा अर्चना गरे। त्यसपछि उनले शक्ति, बुद्धि तथा सिक्किमवासी जनताको कल्याणको लागि दिव्य आशिषको कामना गरे।

Read More »

सद्भावना समाज बदमताममा भानु जयन्ती पालन

दार्जीलिङ, 23 जुलाई (निस):बदनताम सद्भावना समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। केही कारणले एक सातापछि सारिएर पालन गरिएको भानु जन्म जयन्ती समारोहका अध्यक्ष मञ्जु

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बलिदान दिवसको अवसरमा गाड़ीधुरा नवदीप परिवारले खुल्ला कविता आवृत्ति प्रतियोगिता गर्ने

पङ्खाबारी, (निसं)ः खरसाङ खण्ड अन्तर्गत गाड़ीधुराको एउटा सामाजिक संस्था गाड़ीधुरा नवदीप परिवारले आगमी 25 अगस्त 2025 को दिन 81 औँं बलिदान दिवस पालन गर्ने भएको छ। यसबारे जानकारी गराउन यहाँ एउटा प्रेस भेलाको आयोजना गरिएको थियो। कार्यक्रमबारे अवगत गराउँदै क्लबको पक्षबाट अनुप रामुदामु अनि रोशन विश्वकर्माले बताए अनुसार गोर्खा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्ललाई अंग्रेज शासकद्वारा फाँसी दिइएको दिनलाई

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »