स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू

दार्जीलिङ, 24 जुलाई(निसं):  जिल्ला कानूनी सेवा प्राधिकरण (डीएलएसए)-को आयोजनामा आजदेखि जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू  गरिएको छ। उक्त युनिटको उद्घाटन जिल्ला अदालतका  न्यायाधीश जिमुत वाहन बिश्वासको  बाहुलीद्वारा  गरियो

Read More »

कल्याण काण्ड निष्पक्ष एवं स्वतन्त्र जाँचको माग 

दार्जीलिङ, 24 जुलाई(निसं): छिमेकी राज्य सिक्किममा हत्या भएका कल्याण राईको हत्याकाण्डमाथि निष्पक्ष एवं स्वतन्त्र जाँच हुनपर्ने दार्जीलिङ महाविद्यालय छात्र संसदका पूर्व सदस्यहरुले माग गरेका छन्। घटनाको कडा शब्दमा निन्दा गर्दै

Read More »

अखण्ड हरिकीर्तन समितिद्वारा धन्यवाद ज्ञापन एवम्‌‍ सम्मान समारोह

खरसाङ,23 जुलाई(सुवास छेत्री)ः खरसाङ्मा गत केहीदिन अघि अखण्ड हरिसकीर्तन समितिको आयोजनामा सम्पन्न जगन्ननाथ रथ यात्रमा सहयोग र सहभागिता जनाउने विभिन्न सङ्घ-संस्था,धार्मिक एवम्‌‍ आध्यात्मिक सङ्घ-संस्था लगायत व्यक्ति विशेषप्रति आभार ज्ञापन गर्न

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

घुम खासमहल ग्राम पञ्चायत कार्यालय नवनिर्मित भवनको उद्घाटन

दार्जीलिङ, 3 जुलाई(निसं): एक कार्यक्रमको साथमा जोरबंगलो सुकिया पोखरी खण्ड अधिनस्त घुम खासमहल ग्राम पञ्चायत कार्यालयको नवनिर्मित भवनको गत बुधबार उद्घाटन गरियो। कार्यक्रममा खण्ड विकास अधिकारी आर्ध्य गुहा खण्ड पञ्चायत समिति सभापति सोनाम डोमा डुक्पा, क्षेत्रीय सभासद प्रमोस्कर ब्लोन, सुकिया-मानेभञ्ज्याङ सभासद उदय देवान लगायतको उपस्थित थियो भने उनीहरुकै बाहुलीबाट कार्यलयको नवनिर्मित भवनको उत्घाटन गरियो। यसका साथै कार्यक्रममा ग्राम पञ्चायतको स्थापना

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »