स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन

दार्जीलिङ,24 जुलाई(निसं): जतिबेला पनि म पछि फर्केर हेर्ने गर्छु म मेरा युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गर्छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनैतिक दल मात्र नभएर पहाडको भविष्य हो। पहाडको नयाँ सोच

Read More »

क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा विरुवा रोपण

दार्जीलिङ,24 जुलाई(निसं): मंगलबारको घूम- जोरबंगलो क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा दार्जीलिङ टाईगर हिल परिसरमा रेञ्ज अफिस, सिञ्चेल वेष्ट रेञ्च वन विभागको सहयोगमा महोत्सवको अवसरमा रुख रोपौं, पर्यावरण बचाउ  भन्ने प्रसंगलाई अनुसरण गर्दै

Read More »

गोजमुमो दार्जीलिङ ब्राञ्चद्वारा शहीद दिवस पालन गरिने

दार्जीलिङ,24 जुलाई निसं(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोजमुमो) दार्जीलिङ ब्राञ्च कमिटीद्वारा आगामी 27 जुलाईका दिन शहीद दिवस पालन गरिने भएको छ। यस सन्दर्भमा दार्जीलिङ ब्राञ्च  कमिटी अध्यक्ष एमजी सुब्बाद्वारा जानकारी दिदै

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

सोनादा ,16 जुलाई (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी निज गाउँ सार्वजनिक भवनको आज उद्घाटन गरिएको हो। उक्त नवनिर्मित सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त उदघाटन गरिएको नवनिर्मित सार्वजनिक भवनलाईआजदेखि नै

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »