स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

एडवर्डसद्वारा चामुङ्गको सडकको औपचारिक उद्घाटन

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मुख्य संयोजक अजय एडवर्डसले पार्टीका सदस्यहरूसहित सुके ब्लक अन्तर्गत पेम्बोङ, मिम चिया बगानमा नवनिर्मित चामुङ्गको सडकको औपचारिक उद्घाटन गरेका छन्। यस सडकलाई सुन्दर बनाउनुको पछाडि स्थानीय

Read More »

बिहिबारदेखी आँपबोटे घट्टे गाउँको यातायात सुचारु

मिनरल स्प्रीङ 25 जुलाई(निसं): गत 14 जुलाईको दिनदेखि सडक मरम्मतिको कारण बन्द राखिएको आँपबोटे घट्टे गाउँको सडकमा आजदेखि यातायात सुचारु गरिएको छ। पैह्रोको कारण गत लामो समयदेखि मर्मत कार्य चलिरहेको

Read More »

31 अगस्तमा साहित्य तरङ्ग-टिकटमा कविताको सातौँ प्रकरण

दार्जीलिङ,25 जुलाई(निसं): बिहिबार गोर्खा दुख निवारक सम्मेलन(गोदुनिस) भवनमा कला सङ्गम मञ्चको आगामी कार्यक्रम साहित्य तरङ्गलाई लिएर प्रेस भेला आयोजन गरिएको थियो।उक्त प्रेस भेलामा अध्यक्ष विशाल सर्घाईँ, मूल सचिव किशन सार्की,

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले  दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले मानिसको जिवनमा पुग्ने फाईदा अनि यसले मानिसको दीर्घ आयु अनि

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »