स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

खरसाङ, 26जुलाई (निसं)ः ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता शिशुका माता-पिताले गरेका छन्‌‍। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाड़ी गणेश लिम्बुकी 14 महिना मात्र पुगेकी छोरीको उपचारको

Read More »

विद्युत नियमित गर्ने मागमा विद्युत कार्यालयमा ज्ञापन

मिरिकमा पानी पर्नसाथ विद्युत ठप्प हुने गुनासो गर्दै ओकेटी अनि सियोक क्षेत्रका उपभोक्ताहरूले मिरिक विद्युत कार्यालयमा ज्ञापन दिएका छन्। जसमा विद्युत नियमित हुनपर्ने माग गरिएको छ। उक्त विषयमा जानकारी गराउँदै

Read More »

स्ममल फूट कार्ट एसोसिएशनद्वारा सफाइ कार्य

मिरिक पर्यटन केन्द्रमा साना साना चिया खाजा विक्री गर्ने ब्यापारीहरूका संगठन मिरिक स्ममल फूट कार्ट एसोसिएशनले शनिबार मिरिक पर्यटन केन्द्रमा बृहत् सफाई अभियान गर्दै मिरिक पर्यटन केन्द्र परिसरमा थुप्रिएका फोहोरलाई

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

गोजमुमो अध्यक्षको घर निर्माण गरिदिने बचन पुरा भयो

रेलिङ, 20 जुन (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङले आफ्नो निजी सहयोगबाट अप्पर बडारे निवासी पुरण गुरूङको घर निर्माण गरिदिने बचन पूरा गरे। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ विगत बर्ष रेलिङ कैँजले समष्टि भ्रमणको क्रममा अप्पर बडारे पुरण गुरूङको घर सोचीनय अवस्थामादेखि पछि तिनको घर बनाइदिने बचन दिएको थियोे। सोही अनुरूप आज गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टि संयोजक मुकेश

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »