स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

पेशोक-तक्दाह:27 जुलाई (निसं): रंगली-रंगलीयट खण्ड विकास कार्यालय अनि खण्ड पञ्चायत समितिको संयुक्त आयोजनामा प्रथम पल्ट आयोजन गरिएको जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउन आवश्यक एफिडेभिट् गरिने कार्यको आज दोस्रो शिविर सम्पन्न

Read More »

वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

रिम्बिक, 27 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोवर लिङ्सेबुङको एक संस्था वी लभ लिङ्सेबुङले स्थानीय सार्वजनिक भवनमा नागरिक सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्ष बल बहादुर विश्वकर्मा थिए भने प्रमुख

Read More »

टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को मन्टभियट रोडमा रहेको पालन गर्दै यस पावन अवसरमा पाँच दिवसीय बज्रगुरु मन्त्र जपको आयोजना गरिने भएको छ। उक्त बज्रगुरु मन्त्र जप तथा पूजा आगामी 31

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

रोड नै चुडिए पछि

पानीघट्टा, : ( निसं) रोड नै चुडिए पछि स्कुटी बाईक साथै दिनहुँ आउजाउ गर्ने गाडीहरू अहिले धेरै लामो रोड बेलगाछी भएर कुद्नु पर्ने बाध्यता बनेको छ। गत बुधबार परेको अविरल बर्षाको कारणले कटहरेदेखि खोप्रेल साथै भारत नेपाल सीमावर्ती क्षेत्र लोहागढसम्म जोडिएको रोड मंन्जा खोलाले आधा भाग नै बगाएर लगिदिएको छ। बुधबार पानी संग संगै मंन्जा खोलाको जलस्तर बडेर रोड  को

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »