स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लिखित रुपमा लेखिनु आवश्यक छः आईएन प्रधान

तीनधारे,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह दागोपापका पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे

Read More »

नेसास-द्वारा भाषा मान्यता दिवसमा युवा पुरस्कार प्रदान 

दार्जीलिङ,28 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगामी 20 अगस्तको दिन सम्मेलनको सूधपा सभागृहमा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता एवं वरिष्ठ समाजसेवक तथा धीरधाम ट्रष्टिबोर्डका वर्तमान अध्यक्ष केशरकुमार लिम्बुका प्रमुख

Read More »

पुरणद्वारा वीरहरुको तस्बिरहरु समाजलाई प्रदान

दार्जीलिङ,28 जुलाई(निसं):गत शनिबारको दिन अनुसूचित जातिका चिन्तक पूरण लोहारद्वारा दार्जीलिङ चाँदमारी विश्वकर्म समाज भवनमा गोर्खा वीर सपूत एवं स्वतन्त्र सेनानीहरु क्रमैले आइएनए सेकेण्ड लेफ्टीनेन्ट डिगबीर सिंह रामुदामु, पहाडी गान्धी जंगबीर

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

पत्रकार मृणाल राणा पितृ शोकमा

दार्जीलिङ,1 अगस्त (निसं): पत्रकार साथै दार्जीलिङ प्रेस गिल्डका सदस्य मृणाल राणा पितृ शोकमा परेका छन्।  उनका पिता सुबास चन्द्र राणाको बुधबार बिहान लगभग 11:30 बजीतिर निधन भयो, उनी 72 वर्षका थिए । स्वर्गीय राणाले उनी पछि पत्नी  कमला राणा(मिस) दुई छोरा मृणाल राणा, पालजर लेप्चा (सुरज) अनि छोरी मेघना राणा छोडी गएका छन् ।  स्वर्गीय राणाको पार्थिव शरीर उनको निजी

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »