स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

पत्रकार सुरज राईलाई घरमा सम्मान

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ्ग ह्याण्ड एनजीओ-को तर्फबाट स्वच्छ पत्रकारिताको निम्ति सम्मानित गरियो। बदामताम चियाबगान निवासी सुरज राई आफ्नो बहुमूल्य समय पत्रकारितामा सुम्पिएर समाज जातिलाई स्वच्छ वातावरण दिने कार्यमा एक कुशल योद्धा

Read More »

संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको  भेटघाट कार्यक्रम

दार्जीलिङ,30 जुलाई(निसं): नेपाल र भारतको परस्पर सम्बन्ध स्थापित गर्दै भारतीय नेपाली गोर्खा अनुसूचित संगठन अनुसूचित जाति (कामी,दमाई अनि सार्की)-को संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको बिर्तामोड झापा नौमति सगुन समाजका

Read More »

खतरामा चौरास्तामा

दार्जीलिङ शहर नजिक विश्व चर्चित पर्यटन स्थल चौरास्तामा विभिन्न प्रकारका तारहरुले बाधिएको पुरानो फलामको खम्बाको फेद खिया परेर भाचिन लागेको छ। यो कुनै दिन डल्न सक्छ अनि ठूलो नै दुर्घटना

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

खरसाङ, 14 जुलाई (निसं): यो सोमवार असार महिनाको 30 गते अर्थात साउन महिना लाग्न बाँकी रहेको भए तापनि खरसाङमा धेरै भक्तजनले सावन महिनाको व्रत अरम्भ गरेका छन्। सोमवार खरसाङका शिवलिङ्गहरूमा जल चड़ाउने भक्तजनको संख्या केही कमी रहे तापनि भक्तजनले जल चड़ाए। हिन्दू पञ्चाङ्ग अनुसार सावन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई पहलो सावनको सोमवार मानिएको छ। यसै तिथिमा साउनको व्रत आरम्भ

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »