स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

आजदेखि दाउन्ने सडक दैनिक ४ घन्टा बन्द हुने

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नारायणढ–बुटबल सडक खण्डको दाउन्ने पहाडमा बुधबारदेखि दैनिक ४ घन्टा सडक बन्द गरी सडक बिस्तारको काम हुने भएको छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आजदेखि

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

काठमाडौँ — हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »