स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

गोर्खाल्याण्डप्रेमी जनताको निम्ति धोका र दुर्भाग्य

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको नाममा राजनीति गर्दैनौं भनेर अगावै भनिसकेको छ। गोर्खाल्याण्ड आन्दोलनको नाममा जनताले पाएको दुःख अनि राजनैतिक नेताहरूको कालाबजारीलाई हेरेर हामीले यो निर्णय लिएको केशवराज पोखरेलले बताएका

Read More »

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमण रद्द, रु ७५० करोड बराबरका योजनाहरूको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो।

खराब मौसमका कारण सिक्किम राज्य स्थापनाको ५०औं वार्षिकोत्सवका लागि प्रधानमन्त्री मोदीको सिक्किम भ्रमण रद्द गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको बिहीबारका लागि तय गरिएको सिक्किम भ्रमण खराब मौसमका कारण रद्द गरिएको

Read More »

प्रेस विज्ञप्ति

आज दिनांक १९ मई २०२५, सोमबार के दिन ओदलाबारी चुँइया बस्ती गाँवमा आदिबासी गोर्खा संयुक्त समिति (आगोसस) शाखा की नयाँ ओदलाबारी शाखा के गठन किया गया। जिसमें ओदलाबारी भारी मात्र

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

खरसाङ, 10 जुलाई (निसं)ः खरसाङ शहर अनि नगरपालिकाको विभिन्न वार्डहरूमा रहेको स्ट्रीट लाईटको समस्यालाई समाधान गर्नु पर्ने माग एक गैरसरकारी संस्था आवाज सोसियल वेलफेयर अर्गनाइजेशनले गरेको छ। संस्थाको तर्फबाट उक्त माग गर्दै यसका अध्यक्ष लोक नारायण प्रधानले भनेका छन्, वर्तमानमा बर्खा यामको मौसम छ, पानी-झरी, हावा-बतासको स्थिति रहन्छ। यस्तो अवस्थामा खरसाङ शहरी क्षेत्रका अधिकांश वार्डहरूमा स्ट्रीट लाईटहरू नबलेको गुनासोहरू प्राप्त

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »