स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

दुष्कर्म र हत्याको दोषीलाई फाँसीको सजाय

छिमेकीको घरमा पानी लिन गएकी ११ वर्षीय एक नाबालिकालाई दुष्कर्म गरी हत्या गरिएको घटना प्रकाशमा आएको छ। हत्या मात्र नभएर दुष्कर्म गर्ने व्यक्तिले प्रमाण लुकाउन नाबालिकाको शव बोरामा हालेर नजिकैको

Read More »

टिस्ता नदीको जलस्तर खतरनाक रूपमा बढ्दै

 लाचेन र लाचुङमा भारी वर्षा पछि रेड अलर्ट जारी सिक्किम, ३१ मे २०२५ — सिक्किमको उत्तर भागमा पर्ने लाचेन र लाचुङ क्षेत्रमा लगातार भारी वर्षा भएपछि टिस्ता नदीको जलस्तर तीव्र रूपमा

Read More »

पैह्रोले अवरुद्ध बनेको ७ माइल बाइपास सड़कमा यातायात सुचारु

कालेबुङ, ३० मई (निसं)ः गएरातिको अविरल वर्षाले ३३ नम्बर समष्टि अन्तर्गत कालेबुङ ७ माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

हितकारी सम्मेलन छोटा पुबोङ शाखाको द्वयबार्षीक अधिवेशन 

दार्जीलिङ, 9 जुलाई(निसं): नयाँ पिँढीहरुलाई आफ्नो संस्कार-सस्कृती लगायतको जानकारी गराउने संगै लोपोन्मुख जातीय परम्पराहरुलाई समाजसामु ल्याउने प्रमुख उदेश्यको साथमा खस भारतीय हितकारी सम्मेलन छोटा पुबोङ शाखाको द्वयबार्षिक अधिवेशन आइतबार सम्पन्न गरियो। सुकियापोखरी जोरबङलो खण्ड अधिनस्त छोटा पुबोङ स्थित छेत्री गाउँ प्राथमिक पाठशाला भवनमा आयोजित कार्यक्रममा खस भारतीय हितकारी सम्मेलन केन्द्रिय समिति सदस्य शिव प्रसाद मैनाली प्रमुख अथितिको रूपमा उपस्थित थिए

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »