स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न

खरसाङ, (हनोक): आकाशवाणी खरसाङको अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाई दिनलाई आकाशवाणी खरसाङ्मा बिदाई समारोह सम्पन्न भएको छ। आकाशवाणी खरसाङ्को मनोरञ्जन क्लबको

Read More »

खरसाङको गोर्खा दुःख निवारक सम्मेलन भवनले काँचुली फेर्ने भयो

खरसाङ, (निसं): छ। यो भवनको जीर्णोद्धारको कार्य आरम्भ भइसकेको छ। जीटएले यो भवनको जोर्णेद्धारको कार्य गरिरहेको छ। वर्तमानमा यो भवनको भित्रको भागहरू भत्काउने कार्य भइसकेको छ। भवन भित्रको बालकनी पूर्ण

Read More »

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीका सम्पूर्ण चालकवर्ग, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दाज्युभाइले सवैको सहयोगमा मुण्डाकोठीको मुख्य सडक अस्थायीरुपमा मरमत गरे। उक्त सडकमा गाडी चालकहरुलाई धेरै असुविधा भएको ठाउँहरुमा अस्थायी रूपमा भएपनि मरमत गर्ने प्रयास

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

टिस्ता नदी कटानपछि १३१ परिवारको पुनर्वास

टिस्ता नदी कटानपछि १३१ परिवारको पुनर्वास, सिलिगुड़ी नगरपालिकाका मेयरको स्थलगत निरीक्षण   सिलिगुड़ी, ३० मे २०२५ — तिस्ता नदीको विनाशकारी कटानबाट विस्थापित भएका १३१ परिवारलाई जलपाईगुड़ी जिल्लाको डाबग्राम–१ ग्राम पंचायतअन्तर्गत माझुवा गाउँमा पुनर्वास गरिएको छ। नयाँ बसोबास क्षेत्रलाई “तिस्ता पल्लि” नाम दिइएको छ। गत अक्टोबर २०२४ मा, तिस्ता नदीको धार परिवर्तनले लालटोंग र चमकडाँगी गाउँका ठूलो भाग बगाएको थियो। यी गाउँहरू सिलिगुड़ी नजिकै नदीको बाँया किनारमा अवस्थित थिए, जहाँ पुस्तौंदेखि बसोबास गर्दै

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »