स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

महिलाहरु स्वनिर्भर बन्न मझुवामा तालिम दिइयो

मजुवा, 20 जुन (निसं): मजुवा ग्राम पञ्चायतको पहलमा एक दिवसिय जनचेतना शिविरको आयोजना गरिएको छ। मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाको विषेश उपस्थितिमा सम्पन्न शिविरमा हेडेन हल दार्जीलिङ रिचल

Read More »

पानी परेपछि सुकेको घट्टे खोला पनि उर्लियो

मिनरल स्प्रिङ, 20 जून(निसं): केही दिन अघिसम्म उत्तप्त गर्मीले अस्त व्यस्त बनेको पहाडको जनजीवन पानी परेपछि केही राहत पुगेको छ। बुधबार  रातिदेखि निरन्तर रूपमा परेको पानीले गर्दा मौसममा परिवर्तन आउनको

Read More »

प्राण घातक हमला गर्ने कल्पनालाई 7 वर्षको कारावास सजाय

दार्जीलिङ,20 जुन(निसं): ऋणमा रुपियाँ लगेको झमेला लिएर आक्रोसित बनेर ऋण लिने महिलामाथी प्राण घातक हमला गरेको आरोप पक्राउ परेकी 53 वर्षीय कल्पना शर्मालाई दार्जीलिङ जिल्ला अदालतको सत्र अदालतमा दोषी प्रमाण

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

अज्ञात शवको अन्तिम संस्कार नमस्ते फाउण्डेशनद्वारा

दार्जीलिङ,15 जुन(निसं): एक अज्ञात पुरुषको शव रामभाङ खोला नजिक, सिंगला (हुलाक कार्यालय), पुलबजार प्रहरी चौकी क्षेत्रअन्तर्गत फेला परेको छ। एक स्थानीय व्यक्तिले एसआई शुसान्त प्रधानलाई जानकारी दिएका थिए। शवलाई तीन दिनसम्म शवघरमा राखिएको थियो भनी नमस्ते फाउण्डेशन-ले जानकारी गराएको छ। फाउण्डेशन-को जानकारी अनुसार, शवको परिचय प्राप्त हुन नसकेपछि, पुलबजार थानाको अनुरोधमा नमस्ते फाउण्डेशन परिवारले गत मंगलबार श्रद्धापूर्वक शवको अन्तिम संस्कार दार्जीलिङको

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »