स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

सुवासको अकादमी विजयमा रिम्बिक क्षेत्र हर्षोलास

दार्जीलिङ, 20 जुन(निसं): साहित्य अकादमी दिल्लीले यस बर्षको साहित्य अकादमी युवा पुरस्कार रिम्बिक क्षेत्रका कवि सुवास ठकुरीलाई प्रदान गरिने भएको समाचारले क्षेत्रमा उत्साह छाएको छ। रिम्बिक- लोधोमा समष्टिका सभासद नोर्देन

Read More »

कुखुराको चल्ला-चारो अनि कोदोको विजन वितरण

गोक, 20  जुन(निसं): कृषकहरुलाई कसरी स्वनिर्भर बनाउन सकिन्छ भन्ने प्रमुख उदेश्यको साथमा कृषि विभाग तथा सोयल कञ्जर्भेसन हिल डेभलपमेन्ट  दार्जिलिङको प्रमुख सक्रियतामा दार्जिलिङ पुलबजार खण्डको गोक दुई ग्राममा रेनफल एरिया

Read More »

जनगणना गोर्खाको एकरुपता र सामुहिकता देखाउने अवसर हो: भाजपा

दार्जीलिङ, 20 जुन(निसं): जनसंख्या र जाति जनगणना 2026-27 कार्यलाई भाजपा दार्जीलिङ जिल्ला समितिले स्वागत गरेको छ।देशको सामुहिकता र एकरुपता देखाउ भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

दार्जीलिङ बचाउ अभियान

सोनादा, (निसं): दार्जीलिङ-सिलगढ़ीगामी राष्ट्रिय राजमार्ग 110 परिसरमा फ्याँकिने अनियन्त्रित फोहोर-मैलाले समस्त दार्जीलिङ पहाड़को गरिमा धुमुलिएको राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। राजाहट्टा खासमल बस्ती दार्जीलिङ पहाड़कै पहिलो जिरो वेस्ट भिलेजको रुपमा परिचित छ। यद्यपि गाउँ फोहोरशून्य भए तापनि दार्जीलिङ-सिलगढ़ीगामी राजमार्ग तथा रेलमार्ग परिसर फोहोरैफोहोर भएर दिनदिनै प्रदूषित बन्दै गइरहेको अवस्था छ। तथापि गाउँठाउँ, संघसंस्थाहरुको पहलले मात्रै दार्जीलिङ स्वच्छ पर्यावरणमैत्री बन्न नसक्ने

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »