स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

बाइकर-पुलीसलाई सुरक्षा ज्याकेट वितरण

सडक सुरक्षाको लागि, समाजसेवी तथा ROVI RESORT का प्रमुख मैथासिंह लिम्बूले मङ्गन जिल्लाको फोडोङमा बाइकर अनि पुलीस कर्मचारीहरूलाई प्रत्यक्ष सुरक्षा ज्याकेट वितरण गरे। उनको यस्तो कार्यको प्रशन्सा सबैले गरेका छन्।

Read More »
IGJF met the police chief

आइजीजेएफले भेट्यो थाना प्रमुखलाई

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिकका एउटा प्रतिनिधि टोलीले मिरिक थाना प्रमुखलाई एउटा ज्ञापन पत्र दिएको छ। पार्टीका संयोजक प्रशान्त लामाको नेतृत्वमा शुक्रबार मिरिक थाना प्रमुख सुदीप कुमार विश्वासलाई ज्ञापन पत्र

Read More »

ड्रग्स विरोधी अभियानमा तीस जना पक्राउ

दार्जीलिङ पुलिसको निर्देशमा मिरिक पुलिसले ड्रस विरोधी अभियानलाई सक्रिय अभियान चलाउँदै तीस जना पक्राउ गरेको छ। बितेको चार दिनमा पक्राउ गरिएका यी आरोपीहरू नशालु पदार्थ सेवन, ओसार प्रसारको घटनासित सम्बन्धित

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बाँसबोटे सार्वजनिक भवनको जिर्णोद्धारको निम्ति कमिटी गठन 

रिम्बिक,22 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको बाँसबोटे सार्वजनिक भवनमा आइतबार एक महत्वपूर्ण सभा सम्पन्न भयो। सभाको अध्यक्षता स्थानीय निर्वाचित सदस्य नन्दकुमार लक्समले गरेका थिए। सभामा क्षेत्रका तीनवटा पञ्जिकृत समाजहरु क्रमैले मिलन संघ, कल्याण संघ अनि सगरमाथा संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभाको औचित्य बाँसबोटे सार्वजनिक भवनको जिर्णोदारको निम्ति एक कमिटी गठन गर्नु रहेको थियो। भवनको अवस्था दयनीय बन्दै गएको यथार्थलाई आत्मासाथ गर्दै

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »