स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »
yoga day

एघाह्रौं अन्तर्राष्ट्रिय योग दिवस पालन

सिलगढीमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यहाँको सेभोक रोड नजीक अवस्थित प्रणामी मन्दिर भवनमा आयोजित समारोहमा पतञ्जली परिवारसङ्ग सम्बद्ध विभिन्न योग सञ्चालक सङ्गठनहरूको सहभागिता रहेको थियो। जसमा हाम्रो स्वाभिमान

Read More »

मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी

पानीघट्टा:कोलाबारी बन बिभाग अनि पानीघट्टा फरेस्ट रेन्ज कार्यालयको तर्फबाट सर्वसाधारणलाई सुचित गर्दै आज निरपानी कोलाबारी क्षेत्रमा मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी दिए। अहिले तराईको कोलाबारी फरेष्ट अन्तर्गत पर्ने

Read More »

अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस पालन

मिरिक :  ‎ शुक्रबार अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ् सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

घैयाबारीमा कारगिल युध्दका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

तीनधारे, 27 जुलाई(निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युध्दमा शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीमा 26 औं कारगिल बिजय दिवस पालन गरिएको छ। घैयाबारीस्थित कारगिल एनजीओको कार्यालयमा आयोजित कारगिल बिजय दिवसको अध्यक्षता पूर्व लेफ्टिनेन्ट जीवनसिंह गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुवेदार मेजर एंव भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टिको सभापति कृष्ण प्रधान

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »