स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

दार्जीलिङ शहरभित्र किन कोचारो र फोहोर हुन्छ?

यसरी जताततै पार्किङ बनाईन्छ। नगरपालिकाले र पुलिस प्रशासनले पनि अनुमति दिएको नै हो भन्ने जनगुनासो लछेप्रै छ। दार्जीलिङ शहरको यो लाल हिट्टी नजिकलो खुल्ला परिसर एक समय फराकिलो थियो तर

Read More »

क्वार्टर आगलागीमा विनयको क्षतिपूर्तिको माग

दार्जीलिङ,31 अगस्त (निसं): दार्जीलिङ नजिक कागझोडाको वन विभाग क्वार्टर आगलागी काण्डमा  दार्जीलिङ अग्निशमन विभागका सम्पुर्ण क्रु मेम्बर्स,  सम्पुर्ण पानी बोक्ने ट्रकका ड्राइभर दाजु-भाईहरू , अन्य ड्राइभर दाजु भाई , स्थानीय

Read More »

दार्जीलिङ इनर ह्वील क्लबको 53औं स्थापना दिवस 

दार्जीलिङ, 1 अगस्त (निसं):दार्जीलिङ इनर ह्वील क्लब, जिल्ला 324 -को 53औं स्थापना समारोह होटल एल्गिन, दार्जीलिङमा सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा नयाँ कार्यकारिणी समिति गठन गरियो, जसमा अध्यक्षको रूपमा ललिता

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

जिमी लेप्चाको निधनप्रती गहिरो शोक प्रकट

बिजनबारी,17 जुलाई(निसं): पुल-बिजनबारी सर्कल अधिनस्त रङदु सेन्टरकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनप्रती गहिरो शोक प्रकट गर्दै हिल तराई आगनबाँडी कर्मी सहकर्मी सगठनले श्रद्धाञ्जली अर्पण गरेको छ। केन्द्रिय सभानेत्री पुष्प लामाको नेतृत्व गएको टोलीले लेप्चाकै निवास पुगी उनको निधनप्रती गहिरो शोक प्रकट गरिएको छ। यसैबीच शेर्पाको निधनले सगठनलाई ठुलो क्षति भएको तथा सस्थाले एक अनुशासित सहयोग गुमाएको सगठनको पक्षमा पुस्प लामाले

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »