स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

दार्जीलिङ गोर्खे हाट नगरपालिकाले उठाउने ?

दार्जीलिङ, 21 जून (निसं): दार्जीलिङ शहरमा धेरै अघिदेखि लोकप्रिय बनिरहेको गोर्खा हाट सञ्चालनलाई लिएर अहिले प्रश्न खड़ा भएको देखिएको छ। कारण दार्जीलिङ नगरपालिकापक्षले हिजो बिहीबार हाट लागिरहेको समय गोर्खे हाट

Read More »

बाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान

रिम्बिक,20  जून(निसं): रिम्बिक-लोधोमा क्षेत्र कृषिको निम्ति परिचित स्थल भएपनि हाल यो क्षेत्रमा बाँदरहरुको उपद्रवले कृषि व्यवसायमा रहेका कृषकहरु हैरान भएका छन्। स्थानीय कृषकहरुको भनाइ अनुसार, यहाँ अधिकांश मानिसहरु कृषि गर्छन्।

Read More »

नेवार संगठनको स्थापना दिवस पालन

दार्जीलिङ,21 जुन(निसं): शुक्रवारको दिन अखिल भारतीय नेवार संगठनको 33औ स्थापना दिवस, अखिल भारतीय नेवार संगठन दार्जीलिङ आंँचलिक समितिले पालन गर्‍यो।यस संगठनको स्थापना दिवस संगठनका एमबी श्रेष्ठ सभापतिको बाहुलीबाट झण्डा उत्तोलन

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

खरसाङ 28 जुन (निसं):अ खरसाङस्थित एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनको एउटा सभा प्रदीप छेत्रीको सभापतित्वमा , वार्ड नम्बर 1 को डा. अम्बेदकर गाउँ ग्राम सुधार समिति भवनमा सम्पन्न भयो। सभाको सञ्चालन सुदन जोगीले गरेका थिए। सभामा सुदन जोगीले एसोसिएशनको क्रियाकलाप साथै स्थिति बारे विस्तृत जानकारी गराए अनि तिनले एसोसिएशनको हिसाब-किताब बारे पनि सभामा जानकारी गराए। सन् 2015 मा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »