स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

गोजमुमो अध्यक्षको घर निर्माण गरिदिने बचन पुरा भयो

रेलिङ, 20 जुन (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङले आफ्नो निजी सहयोगबाट अप्पर बडारे निवासी पुरण गुरूङको घर निर्माण गरिदिने बचन पूरा गरे। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ विगत बर्ष

Read More »

फुटपाथ अतिक्रमण

दार्जीलिङ शहर दिनदिनै साघुरिदै जादैछ,यस्तो हुनु सबै भन्दा ठुलो कारण अवैध अतिक्रमण अनि सम्बन्धित निकायको लचिलोपनले हो। दार्जीलिङ शहरवीच बस स्ट्याण्ड नजिक राजमार्ग-110(पुरानो 55) किनारमा निर्माण भएको एक होटलको भुइँ

Read More »

एसएफआइले स्कूलका विद्यार्थीहरूलाई प्ऱ्यालीमा लगेको आरोप

जलपाइगढ़ी, (निस): लगभग १२ र १३ वर्षका नानीहरूल ऱ्यालीमा भाग लिनका साथै तिनीहरू जिल्ला उच्च माध्यमिक विद्यालय व निरीक्षक कार्यालय अगाडि हातमा झण्डा लिएर बसेका थिए। तर तिनीहरूलाई आन्दोलन के हो

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

खरसाङ, 10 जुलाई (मोहन प्रसाद)ःअ कहिले पनि भूमिका नलेखाउने साथै कहिले पनि प्रकाशनमा आएपछि आफ्नो पुस्तकको विमोचन नगर्ने वा नगराउने नर्थ बंगाल कमर्शियल इन्सटिट्युशनका पूर्व प्राचार्य खरसाङ निवासी जीबी बल (बल सर) ले फेरि दुईवटा किताब पाठकहरूको निम्ति उपलब्ध गराएका छन्। बल सरद्वारा लेखिएको दुईवटा किताब प्रकाशित भएपछि आफ्नो पाठकवर्गलाई किताब बारे हिमालय दर्पण मार्फत सूचित गराएका छन्। तिनले दर्पणसित

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »