स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान

दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा  कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण,

Read More »

साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ

Read More »

दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

हाउहिङ फल अलको रकम तुरुन्तै र सबैले पाउन पर्ने माग उठ्यो

खरसाङ, (निसं): प्रधानमन्त्री आवास योजना हाउसिङ फर अलका लाभार्थीहरूको एक सभा खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। यो सभामा खरसाङ नगरपालिकाको विभिन्न वार्डबाट हाउहिङ फर अलका लाभार्थीहरूको उपस्थिति रहेको थियो। सभामा 2019-20 का लाभार्थीहरू प्रत्येकलाई 1-1 लाख रुपियाँ भुक्तान गरिने विषयमा चर्चा गरियो। सभामा कतिपय लाभार्थीहरूले आफूहरूले नगरपालिका कार्यालयमा पुगेर जानकारी लिएको बताउदै नगरपालिकाबाट प्राप्त जानकारी अनुसार 2019-20 का

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »