स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »
Inauguration of Mini Packaging Center

लाभा खण्ड विकास कार्यलयमा मिनी प्याकेजिङ केन्द्रको उद्घाटन

लाभा खण्ड विकास कार्यलयमा मिनी प्याकेजिङ केन्द्रको आज उतघाटन गरियो। लाभा खण्ड विकास कार्यलय परिसरमा नव निर्मित यस केन्द्रको मुख्य दृष्टिकोण एनआरएलएम पहल अन्तर्गत स्वनिर्भर समूहका सदस्यहरूद्वारा उत्पादित स्थानीय उत्पादन

Read More »
coffee farming in kalimpong district

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा बनाउने उद्देश्यसहित एक महत्वपूर्ण बैठक सर्किट हाउस, कालेबुङ मा सम्पन्न भयो। बैठकको अध्यक्षता जिल्लापाल बालासुब्रमण्यम टी ले गरेका थिए। बैठकमा विभिन्न सरकारी

Read More »

सार्वजनिक भवनको निर्माणार्थ शिलान्यास

टुङ-सन्तमेरिज समष्टि अन्तर्गत सन्तमेरिज 2 ग्राम पञ्चायत अधीनस्थ गोथल्स साइडिङमा सार्वजनिक भवनको नव निर्माणको निम्ति विधिवत् पूजा अर्चनाको साथ शिलान्यास गरियो। समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा विधिवत् रुपले पूजा

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

पेशोक-तक्दाह:27 जुलाई (निसं): रंगली-रंगलीयट खण्ड विकास कार्यालय अनि खण्ड पञ्चायत समितिको संयुक्त आयोजनामा प्रथम पल्ट आयोजन गरिएको जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउन आवश्यक एफिडेभिट् गरिने कार्यको आज दोस्रो शिविर सम्पन्न भयो। रंगली-रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पहाडी अनि खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीको विशेष उपस्थिति रहेको उक्त दोस्रो दिनको शिविरमा रोङचोङ , लाब्दा, रेसेप, मानेडाँडा अनि सिंग्रीताम

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »