स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

थापाद्वारा विभिन्न सडकहरूको शिलान्यास

र्खाल्याण्ड क्षेत्रीय प्रशासन पन्चायत अनि ग्रामीण विकास विभागको तत्वावधानमा बिहीबार एउटा शिलान्यास कार्यक्रम आयोजन गरिएको थियो। जहाँ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले प्रधानमन्त्री ग्राम सडक योजना मार्फत निर्माण

Read More »

फोहोर-मैला उठाउने र व्यवस्थापन आरम्भ

घैयाबारी 1 ग्राम पञ्चायतका प्रधान, रिना छेत्रीको नेतृत्वमा विहीबार घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत विभिन्न ठाउँमा फ्याँकिएको फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य गरियो। यस

Read More »
NH-10 blocked by landslides and damage

एनएच -1 0 पहिरो र क्षतिले अवरूद्ध

जाम र विभिन्न समस्या पर्यटक अनि यात्रीहरू लगातार परेको भारी वर्षाले राष्ट्रिय राजमार्ग–१० (एनएच-10) मा गम्भीर अवरोध सिर्जना गरेको छ। एनएच–१० क्षेत्रको आपूर्ति र आवागमनको मेरूदण्ड मानिन्छ। सिलगढी, कालेबुङ र

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): वसुधा भारतीय नेपाली नारी साहित्यिक मञ्चको आयोजनामा मञ्चको रजत जयन्ती कार्यक्रमलाई विशेष केन्द्र गर्दै यसै पावन अवसरमा शुक्रबार गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय प्रेक्षा गृहमा कृति लोकार्पण सँगै अन्य विविध कार्यक्रमहरू सम्पन्न गरियो। उक्त कार्यक्रम वसुधाका अध्यक्षा डा. गीता छेत्रीको अध्यक्षता, मञ्चका पूर्व अध्यक्ष साथै संस्थापक विन्द्या सुब्बा, बाल साहित्य अकादेमी पुरस्कार-2025 द्वारा पुरस्कृत हुने

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »