स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

सन्त मेरिज निवासी दम्पतिको 64 औँ वैवाहिक जीवनको वर्षगाँठ कार्यक्रम सम्पन्न

खरसाङ, 27 जून (निसं):अ खरसाङको सन्त मेरिज निवासी क्लेडियस योञ्जन र ईजाबेल योञ्जनले आफ्नो वैवाहिक जीवनको 64 औँ बसन्त पार गरेको अवसरमा दुवैको परिवारद्वारा 64 औँ वैवाहिक जीवनको वर्षागाँठ कार्यक्रम

Read More »

दार्जीलिङ पहाड़मै प्रथमचोटि डोको ट्रेल रन

सोनादा, 27 जून (निस):दार्जीलिङ पहाड़मा प्रथमचोटि डोको ट्रेल रन आयोजन हुने भएको छ। बस्तीको एउटा परम्पराको जगेर्ना तथा देशको सिमानामा दैनिक भारी बोकेर देश रक्षा गर्ने सेनाको सम्मान गर्दै उक्त

Read More »

हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु र सिटोङ लाटपञ्जार क्षेत्र समितिद्वारा धन्यवाद प्रकट

सोनादा, 27 जून (निस):अ जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक-शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

सिंगताम चियाबारी मोटा धुरामा स्वास्थ जाँच शिविर

दार्जीलिङ,30 जुन(निसं): आइतबार सिंगताम चियाबारीको मोटा धुरा जागृति समाज भवनमा सिंगताम जागृति समाज र केकेआरएस सेवा समिति दार्जीलिङको संयुक्त तत्वाधानमा आयोजित कालेबुङ्ग दृष्टि फण्डेशनद्वारा आँखा जाँच शिविर अनि अन्य  रोग सम्बन्धित शिविर सम्पन्न गरियो। विशेष यस शिविरमा आँखा जाँच विशेषज्ञ डाक्टर अबदुल अन्य  रोग विशेषज्ञ डाक्टर उजेन डुक्पा ल्याब टेक्निसियन प्रकाश थापा सुर्य राई, हेल्फर बिश्वनु विश्वकर्म, करिम भाइ आदि

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »