स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »
chief minister PS Tamang Call

मुख्यमन्त्री पीएस तामाङको आह्वान

सिक्किमका मुख्यमन्त्री पीएस तामाङले राज्यवासीलाई जाँड-रक्सीको प्रयोग नगर्ने अनुरोध गर्दै जाँड-रक्सीको प्रयोग नगर्ने परिवार स्वत: राम्रो भएर जाने बताएका छन्।

Read More »

दुई सवारीसाधनमाथि पेन्ट रिमुभर आक्रमण

क्षेत्रमा बैठक, दोषी पक्राउको माग ३३ नम्बर समष्टि, पुर्बुङ बस्तीमा गत बुधबार राति पुर्बुङ बस्तीमा दुई स्थानीय नागरिकहरूको सवारीसाधनमाथि अज्ञात व्यक्तिहरूद्वारा भएको आक्रमणपछि घटनाले क्षेत्रमा सनसनी मच्चिन पुगेको छ। स्थानीय

Read More »

खरसाङमा जगन्नाथ रथयात्रा भव्यताको साथमा निकालियो

खरसाङ, 27 जून (मोहन प्रसाद):अ प्रत्येक वर्ष झैं यस वर्ष पनि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा भव्य रुपमा निकालियो। वषौँदेखि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा यहाँको जगदीश मन्दिर

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

मलट पुल बजारमा ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना।

मिरिक  : (निसं) सुके खण्ड अन्तर्गत पर्ने मलट पुल बजारमा ‘दि बुक थिफ’ नामक खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना गरिएको छ। उक्त पुस्तकालयको स्थापना चर्चित लेखिका सृजना सुब्बाको नेतृत्वमा गरिएको हो। विगत धेरै वर्षदेखि संचालनमा रहेको ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयले ग्रामीण क्षेत्रमा पुस्तकमैत्री वातावरण सिर्जना गर्दै आएको छ। पुस्तकालयको पहिलो शाखा राङभाङ टुक्रेमा, दोस्रो शाखा सात माइल साङमा स्थापना

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »