स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

स्ट्रीट लाइट नबलेकोले मानिसहरूले भोग्दै छन् समस्या

  खरसाङ, 29 जून (मोहन प्रसाद)ःअ रसाङ शहरको विभिन्न ठाउँमा गत धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेका छन्। खरसाङ शहरको राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी

Read More »

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

खरसाङ, 29 जून (निसं)ः खरसाङका मानिसहरूले असार 15 दही–चिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर पालन गरेका छन्। असार 15 विक्रम सम्वतको असार महिनाको 15 गते पालन गरिन्छ। आइतवार असार 15 को

Read More »

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

खरसाङ, 29 जून (निसं)ः गोर्खा राष्ट्रिय नारी संगठन खरसाङ ब्राञ्च कमिटीद्वारा गोर्खाहरुको मौलिक सांस्कृतिक पर्व असार पन्ध्र खरसाङ बजारस्थित वर्द्धवान रोडमा रहेको पार्टी कार्यालयमा एक विशेष कार्यक्रमसहित मनाइएको छ। यसबारे

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

भानु वेलफेयर संगठनद्वारा 18 नम्बर वार्डमा फलका बिरुवा रोपियो

खरसाङ, 6 जुलाई (निसं)ः विश्‍व वातावरण सप्ताहको अवसरमा भानु वेलफेयर संगठनका महिलाहरूले आइतवार खरसाङ नगरपालिकाको 18 नम्बर वार्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्। संगठनका सदस्यहरूले कमानको बाटो छेउमा विभिन्न फलका बिरुवा रोपेका छन्। संगठनकी सचिव सरोज चौहानले यस कार्यक्रमको बारेमा जानकारी दिँदै भनिन्, गत वर्ष जस्तै यस वर्ष पनि हामीले फलका बिरुवाहरू रोपेका छौँ। भविष्यमा जब बोटले फल दिन थाल्छ,

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »