स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

जलढाका, 30 मई (निसं)ः आज एक विशेष कार्यक्रम सम्पन्न गरी कालेबुङ जिल्लाको सुदुरवर्ती गाउँ 45 नम्बर समष्टिको मिडल गोदकमा क्षेत्रीय सभासद लाक्पा नाम्गे भोटियाको विशेष पहलमा जीटीएद्वारा निर्मित सार्वजनिक भवनको

Read More »

नो वार-को पोस्टर युनिस्को स्वीकृत

दार्जीलिङ,30 जुन(निसं): दार्जीलिङका 6 वर्षीय आफिक खान, कृपया युद्ध नगर्नुहोस् भन्ने पोस्टर सहित, इरान र इजरायल युद्धको बारेमा सद्भावना सन्देशको लागि युनेस्को-मा छनोट भएको छ। उनलाई युनेस्कोबाट खुबै श्रेष्ठ सन्देश

Read More »

माईनरिटी सोसाइटी-द्वारा प्रतिमा राईलाई सम्बर्द्धना

दार्जीलिङ,30 जुन(निसं): घुम-जोरबंगलो क्रिश्चियन  माईनरिटी सोसाइटी (पुरानो नाम घुम जोरबंगलो ईसाई संयुक्त संगति)‌-द्वारा दार्जीलिङ जिल्ला अन्तर्गत घुम दिलमाया बस्ती निवासी आश कुमार राई अनि छिरिङ डोमा भोटियाकी छोरी तथा दार्जीलिङ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न

खरसाङ, (हनोक): आकाशवाणी खरसाङको अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाई दिनलाई आकाशवाणी खरसाङ्मा बिदाई समारोह सम्पन्न भएको छ। आकाशवाणी खरसाङ्को मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाई समारोहमा विशेष रुपमा क्लष्टर हेड एंव निदेशक अभियन्ता जितेनकुमार रोय प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »