स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

निर्माण कार्यमा सहयोगको लागि अनुरोध

मिरिक होम डाँडामा रहेको सार्वजनिक शिवालय धामको भान्सा कोठा, भण्डार कक्ष अनि कार्यालय, हाल भक्तहरूको सहयोगमा निर्माण भइरहेको छ। मन्दिर संचालन समितिका प्रवक्ता मनोज खड्काले जानकारी गराउँदै उक्त निर्माण कार्यमा

Read More »

40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

खरसाङ, 30 जून (मोहन प्रसाद)ः सम्भवत प्रथम पटक खरसाङमा समर किड्स क्यामको आयोजन भएको छ। प्रथम चोटी मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा आयोजित दुई दिवसीय समर किड्स क्याम 2025 को

Read More »

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

खरसाङ, 30 जून (निसं)ः खरसाङमा अहिले धेरैले फूलको व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन्। वर्तमानमा स्थानीय स्तरमा भए पनि यो व्यसाय फस्टाएको पाइन्छ। खरसाङ बजारमा फूलको व्यवसाय गर्नेहरूले वर्तमानमा स्थानीय स्तरमा

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

आन्दोलनको नकारात्मक असर रेशम किरा पालनमा

दार्जीलिङ,21 जुन(निसं) : पुलबजार नजीक रेशम किरा पालन केन्द्र  1976 सालमा स्थापित भएको हो।सत्तरको दशकतिर यस क्षेत्रमा रेशम किरा पालन बृहत रूपमा गरिन्थ्यो। जुन कृषकहरुको आर्थिक सुधारको निम्ति एउटा दह्रो र सजिलो उद्योग पनि हो। तत्कालीन कृषकहरुको विशेष आर्थिक हितको निम्ति सरकारले रेशम किरा पालन केन्द्र स्थापित गरेको जनाउँछन् केन्द्रका प्रभारी हर्क छेत्रीले। सन् 1985 सालसम्म रेशम किरा पालन विशेष

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »