स्थानीय

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

खरसाङको वार्ड नम्बर 17 मा पैह्रो झरेर घर क्षतिग्रस्त

खरसाङ,1 जुलाई(निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि

Read More »

महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

सोनादा ,1 जुलाई(निसं): सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङमा एक महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन भएको छ। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरमा जम्मा 20 जना

Read More »

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुका लागि सुरक्षा बेल्टहरु प्रदान

खरसाङ,1 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा 3 वर्षदेखि 7 वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाड़ी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी

पानीघट्टा:कोलाबारी बन बिभाग अनि पानीघट्टा फरेस्ट रेन्ज कार्यालयको तर्फबाट सर्वसाधारणलाई सुचित गर्दै आज निरपानी कोलाबारी क्षेत्रमा मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी दिए। अहिले तराईको कोलाबारी फरेष्ट अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा हात्तीको बथान नै चलखेल गरिरहेको छ।हात्तीलाई जंगल तर्फ भगाउने फरेष्ट बिभागले धेरै प्रयासहरू गरे पनि हात्ती को बथानबाट कतिपय हात्तीहरू छुटिएको हुन्छ त्यो सबै कुराहरू फरेष्ट बिभागलाई थहा

Read More »

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

Read More »

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा

Read More »