स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

Selection for DNBSS

डा. छिमिला भोटिया डीएनबीएसएसका लागि छनोट

अप्पर बुर्तुक निर्वाचन क्षेत्रअन्तर्गत राड्का, सातोङ निवासी डा. छिमिला भोटिया भारतको प्रतिष्ठित संस्थानमध्ये एक नयाँ दिल्लीस्थित सर ग‌ङ्गा राम अस्पताल, नयाँ दिल्लीमा क्लिनिकल रक्तविज्ञानमा प्रतिष्ठित डीएनबीएसएस (राष्ट्रिय बोर्डको डिप्लोमेट -सुपर स्पेशलिटी) का लागि छनोट भएकी छन्। स्वर्गीय डा. सोनाम डाडुल भोटिया र पेमा ओङ्ङ्कित भोटियाकी सुपुत्री डा. भोटियाले ग्रेस एकाडेमी र तादोङको होली क्रस स्कूलबाट आफ्नो स्कूले शिक्षा आर्जन गरिन्।

हि-याङथाङ उमाविमा शान्ति क्लबको विशेष कार्यक्रम

सिक्किम राज्यताको स्वर्ण जयन्तीको अवसरमा, सरकारी वरिष्ठ माध्यमिक विद्यालय हि-याङथाङमा शान्ति क्लबको विशेष कार्यक्रम मङ्गलबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको आयोजना युनिभर्सल पिस फेडरेसन अफ सिक्किम (UPF) ले गरेको थियो, जसले संयुक्त राष्ट्रसंघको ECOSOC मान्यता प्राप्त गरेको छ। कार्यक्रमलाई विशेष बनाउन यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस पनि संयुक्त रूपमा मनाइएको थियो। यस अवसरमा विद्यालयका प्राचार्य नारायण बस्नेतको सक्रिय

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउन आवश्यक’

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताए । उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा

Read More »
स्वास्थ्य र जीबनशैली

वायु प्रदूषण : तत्काल जनस्वास्थ्य आपत्‌काल घोषणा गरी गुणस्तर सुधार गर्न माग

काठमाडौँ — वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले संवैधानिकरुपमा स्थापित हकलाई व्यवहारमा

Read More »
अरू समाचार उपलब्ध छैन