स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल

पहिलो सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ ले हाम्रो राज्यको ग्रासरुट खेलकूदको लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित गर्योक, जसले युवा खेलाडीहरूलाई खेलप्रति आफ्नो प्रतिभा, जोश र समर्पण प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्योी। सिक्किमको इतिहासमा पहिलो पटक, ग्रासरुट स्तरमा आशाजनक खेलाडीहरू पहिचान गर्ने र सानै उमेरदेखि खेलकूद उत्कृष्टतातर्फ मार्गदर्शन गर्ने विशेष उद्देश्यका साथ यस स्तरको च्याम्पियनशिप आयोजना गरिएको छ। यो ऐतिहासिक कार्यक्रम

Senior Writer Prem Thulung

वरिष्ठ लेखक प्रेम थुलुङप्रति डीटीओयुको धन्यवाद ज्ञापन

भानु पुरस्कार विजेता -२००४ वरिष्ठ लेखक प्रेम थुलुङ, नाम्ची दक्षिण सिक्किमले नेपाली पुस्तक संग्रहलाई बहुमूल्य पुस्तकहरू दान गरेका छन्। यसका लागि डिभोशनल थियोलोजिकल विश्वविद्यालय, नाम्ची, दक्षिण सिक्किमको बोर्डले थुलुङलाई धन्यवाद ज्ञापन गरेको छ।

नशामुक्त भारत अभियान वार्षिकोत्सवः सामूहिक प्रतिज्ञा

भारत सरकारको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको निर्देशन अनुसार र सिक्किम सरकारको समाज कल्याण विभागद्वारा सुरु गरिएको नाशा मुक्त भारत अभियानको ५ औं वार्षिकोत्सव राज्यका विभिन्न विभागहरूमा सामूहिक प्रतिज्ञा समारोह आयोजना गरिएको थियो। यस अवसरमा सबै विभागहरूको सक्रिय सहभागिता देखियो, जसले लागूपदार्थमुक्त भारतको दृष्टिकोणप्रति उनीहरूको सामूहिक प्रतिबद्धतालाई पुन: पुष्टि गर्योन। यस कार्यक्रमले लागूपदार्थको दुरुपयोग विरुद्ध लड्न अभियानको प्रभावकारी प्रयासको पाँच

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्थानीय

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

सोनादा,28 जून(निसं): अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँड़ा 460 पूल रंगबुलमा दार्जीलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जीलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन, पोक्सोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

Read More »
स्थानीय

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङ 28 जुन (निसं): बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थान्तरण गरिएको विषयलाई लिएर स्थानीयहरुले असन्तोष प्रकट गर्दै विरोध जनाएका छन्। खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको बागौड़ा प्राथमिक स्वास्थ्य

Read More »
स्थानीय

सन्त मेरिज निवासी दम्पतिको 64 औँ वैवाहिक जीवनको वर्षगाँठ कार्यक्रम सम्पन्न

खरसाङ, 27 जून (निसं):अ खरसाङको सन्त मेरिज निवासी क्लेडियस योञ्जन र ईजाबेल योञ्जनले आफ्नो वैवाहिक जीवनको 64 औँ बसन्त पार गरेको अवसरमा दुवैको परिवारद्वारा 64 औँ वैवाहिक जीवनको वर्षागाँठ कार्यक्रम

Read More »
अरू समाचार उपलब्ध छैन