स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

Independence Day

सरकारी वरिष्ठ माविमा ७९औं स्वतन्त्रता दिवस

सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोमबारेमा ७९ औं स्वतन्त्रता दिवसको भव्य समारोह विशिष्ट व्यक्तित्वहरू, गण्यमान्य अतिथि तथा सामुदायिक नेताहरूको उपस्थितिमा सम्पन्न भयो। यस अवसरलाई प्रमुख अतिथि आङ्गलाक्पा शेर्पाले शोभा बढाएका थिए। उनलाई विद्यालय प्रशासन, स्वागत समिति तथा NCC क्याडेटहरूले हार्दिक स्वागत गरेका थिए। उक्त कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुति गरेका थिए।

जीटीए स्तरीय स्वतन्त्रता दिवसको अन्तिम तयारी

यसबर्ष मिरिकको आले खेल मैदानमा जीटीए स्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी पूरा भइसकेको अनि कार्यक्रममा सबैलाई सहभागी भइदिने अनुरोध आयोजक समितका अध्यक्ष एलबी राई अनि महासचिव अरूण सिग्चीले बताए। द्वयले स्वतन्त्रता दिवस कार्यक्रमको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने अनि कार्यक्रमका मुख्य अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापा रहने बताए। कार्यक्रममा मार्चपाष्ट, ड्रील, ब्याण्ड डिस्सप्ले, नृत्य, पिलो फाइट,

Arrival of Harshavardhan

स्वागत कार्यक्रमबीच हर्षवर्द्धन श्रृंङ्गलाको आगमन

राज्यसभा सांसदको रुपमा हर्षवर्द्धन श्रृंङ्गलाको भव्य स्वागत कार्यक्रमबीच दार्जीलिङ आगमन भएको छ। उनको उक्त मनोनयनलाई केन्द्र गरेर पहाडका मानिसहरुमा नयाँ उत्साह देखा परेको छ।‌

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

घूम-जोरबंगलोमा रक्तदान शिविर सप्पन्न

दार्जीलिङ, 9 जुलाई(निसं): रक्तदान नै जिवनदान हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै जोरबंगलो थानाको मुख्य आयोजना तथा लाइन्स कल्ब अफ खर्साङको सहयोग मगलबार एक दिवसीय रक्तदान शिविर घुममा सम्पन्न गरियो। घूम-जोरबंगलो

Read More »
स्वास्थ्य र जीबनशैली

रेलिङमा भुस्या कुकुरहरूलाई गरे नसबन्दी

रेलिङ, 9 जुलाई (निसं): लामो समयदेखि रेलिङ बिहिबारे बजारमा भुस्याह कुकुरहरूको बढदो रगरगी तथा बढदो जनसंख्याले मानिसहरूलाई हैरान बनाईरहेको थियोे। यसै क्रममा आज दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग,

Read More »
स्थानीय

धेरै समयदेखि शीश महल पछिल्तिर थुप्रिएको फोहोर पुरानो समस्या

खरसाङ , 7 जुलाई (निसं)ः खरसाङ बजारको वार्ड नम्बर 12 गड्डी लाईन नजिक शीश महल अनि कुमाई स्टुडियोको माझको जग्गामा धेरै समयदेखि फोहोर-मैला थुप्रिएर बसेको छ। यस स्थानमा धेरै समयदेखि विभिन्न

Read More »
अरू समाचार उपलब्ध छैन