स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

पंखाबारी, (निसं): पहाड़का दुइजना बालिकालाई सामाजिक सञ्जालबाट फसाएर मधेसका दुइजना विवाहित पुरुषले भगाउन लागेको अवस्थामा खोजी अभियान चलाएर सुरक्षित उद्धार गर्न सकिएको जानकारी प्राप्त भएको छ। गाड़ीधुरा पुलिसको सहयोग अनि भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल अनि लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाको पूर्ण सक्रियतामा पोख्रेबुङ्की दुईजना 19 वर्षीय बालिकालाई 34-35 वर्षका विवाहित पुरुषहरूले भगाउन लागेको अवस्थाबाट उद्धार गर्न

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

खरसाङ,  (निसं): आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस अघि नै खरसाङ्को प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थान, संघ-संस्थाको कार्यालयहरूमा नेपाली भाषामा साईन बोर्ड अनि सूचना पाटीहरू लगाउने अपिल गर्दै खरसाङ नगरपालिकाले बजारमा माइकिङ गरेको छ। खरसाङ्को राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी रोड, नयाँ बजार अनि अन्य विभिन्न स्थानमा गाड़ीमा घुम्दै नगरपालिका कर्मचारीहरूले माइकिङ गरेको छ।

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

Blood Donation Camp by Gorkhaland
स्वास्थ्य र जीबनशैली

गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिद्वारा रक्तदान शिविर

गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति, नयाँ दिल्लीद्वारा रेडक्रस हेडक्वार्टरमा 79औं स्वाधीनता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा दिल्लीवासी गोर्खाहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै भविष्यमा

Read More »
स्वास्थ्य र जीबनशैली

धीरज गुरूङले चलाए मिरिक झीलमा सफाइ कार्य

मिरिकको रमणीय झील परिसरमा पर्यटकहरूलाई ताजा जुस बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएका धीरज गुरुङ र उनकी श्रीमतीले एक प्रेरणादायी अभियानको शुरुवात गरेका छन्। “आफ्नो ठाउँ आफै सफा राखौं” भन्ने नारालाई

Read More »
स्वास्थ्य र जीबनशैली

स्कूल लाइन स्वनिर्भर समूहद्वारा सफाइ कार्य

गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता

Read More »
अरू समाचार उपलब्ध छैन