स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

बाईपास रोड पुनः खोलिन लगभग एक महिला लाग्ने

खरसाङ, (निसं)ः सड़क क्षतिग्रस्त बनेकोले बन्द राखिएको कप्तान सुरज शर्मा पथमा यान-वाहनको चलाचल पुनः आरम्भ हुनलाई लगभग एक महिला जति समय लाग्ने देखिएको छ। मंगलवारदेखि यो सड़कको मरमत कार्य आरम्भ भइसकेको छ। यो सड़कमा रहेको कलभर्टको देवाल वर्षाको भलले बगाएर भत्काएको थियो भने सड़क मुनि रहेको कलभर्टको दुईतिरको जमिन वर्षाको भलले काटिदिएकोले सड़कमा भ्वाँङ परेको थियो अनि सड़क पनि दबिएको

स्कुटीलाई धक्का दिँदा त्यसमा सवार दुइजना गम्भीर घाइते

मिरिक निगाले फाटक केही माथि बिहार नम्बर भएको स्वीप डिजायर गाडीले स्कुटीलाई धक्का दियो। फलस्वरूप स्कुटीमा सवार दुइजना गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुलिस पुगेर छानबीन गरिरहेको छ। घाइतेहरू गोपालधारा निवासी रहेको बताइएको छ। उनीहरूलाई अस्पताल लगिएको जानकारी पाइएको छ।

शरणार्थी शिविरमा जन्मेकी शाब्य विष्ट बनिन् पाइलट

शरणार्थी शिविर भनेपछि कति पीडापूर्ण हुन्छ। यस्तै नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएर बाल्यकालमा अमेरिकामा पुनर्स्थापित भएकी थिइन् शाब्य विष्ट। अहिले उनी एक पेशेवर पाइलट र उडान प्रशिक्षक बन्न सफल भएकी छिन्। सम्भवतः भुटानी शरणार्थी समुदायबाट पाइलट बन्ने पहिलो महिला हुन्।

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

पशु-प्राणीलाई लिएर स्वास्थ्य शिविरको आयोजन

खरसाङ, 15 जुलाई (मोहन प्रसाद): खरसाङस्थित मन्टभिएट ग्राम सुधार समिति अनि मन्दिर निर्माण कमिटीको संयुक्त तत्वाधानमा साथै राज्य पशु–प्राणी विभाग खरसाङको सहयोगमा खरसाङस्थित मन्टभिएट चिया बगानको तीन नम्बर सार्वजानिक भवनमा

Read More »
PS Tamang's
स्वास्थ्य र जीबनशैली

पीएस तामाङको मिर्गौला रोगी प्रसन छेत्रीप्रति उदारता

सिक्किमका मुख्यमन्त्रीले पश्चिम बंगालको जयगाउँका मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटे। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेले जयगाउँका २४ वर्षीय मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटेर उनको अवस्थाबारे बुझेका छन्। जसलाई मिर्गौला प्रत्यारोपणको

Read More »
स्वास्थ्य र जीबनशैली

मञ्जु श्रीमा नि:शुल्क चिकित्सा शिविर

दार्जीलिङ,14 जुलाई(निसं): तिब्बती संस्कृतिको लागि मञ्जुश्री केन्द्रमा नि:शुल्क (सोवा रिग्पा) चिकित्सा शिविर आयोजना गरिएको थियो, जुन शिविर सबैका लागि खुला थियो। आइतबार दोस्रो तथा अन्तिम दिन 90 जना बिरामीहरुको जाँच

Read More »
अरू समाचार उपलब्ध छैन